Khushi Meals – Home

स्वागतम् – Welcome

यस अनुसन्धान द्वारा हाम्रो उद्देश्य भनेको आमाबुवा र बाल बालिकाहरुको बिचमा खाना खाने समय सँधै खुशीयाली बनाउन मद्दत गर्नु हो

तसर्त: – ‘खुसी मिल्स’ – हाम्रो लागि यसको अर्थ भनेको बालबालिकाहरूले राम्ररी खाउन, खाना खाने समयमा खुशी हुन्, र आमाबाबुले आफ्ना बच्चाहरूको पोषण र खाना खाने समयमा के हुन्छ भन्ने कुरामा विश्वस्त हुन् र सहज महसुस गरुन् भन्ने हो ।

Our aim is to help make feeding joyful

Hence the name – “Khushi Meals“, which meals “Joyful Meals” in Nepali. For us, this means that children eat well, enjoy mealtimes, and that parents feel confident and comfortable with their child’s nutrition and with what happens at mealtimes.

Nepalese Language Site

हाम्रो वेबसाईट को नेपाली भाषा खन्डमा तपाइँहरुलाई स्वागत् छ ।

हामीले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूसँग साना बालबालिकाहरुलाई खाना खुवाउने सम्बन्धमा उहाँहरुका अनुभवहरूका बारेमा कुरा गरेका थियौं ।

यी पृष्ठहरूमा उहाँहरुको विचार, चुनौती र सुझावहरू बाडिएका छन् ।

English Language Site

Click here to read an exact translation of the Nepali site.

You can click from the English pages directly to the same section of the Nepali pages if you want to discuss a particular topic with someone.

Visit our other resources!

Click here to visit our main page www.childfeeding.org, or learn more about the team behind Khushi Meals here.


धेरैजसो नेपाली आमाबुबाहरूले मुख्य कुरा के भन्नुहुन्छ भने, ‘मेरो बच्चाले भात खाँदैन ।’ त्यो त के के नै भएको जस्तो हुन्छ

एक अभिभावकले भन्नुभयो

“The main thing most Nepali parents say: ‘My child is not eating rice’.
That’s it like that’s the end of the world”.

Parent



“नरम करी वा गेडागूडी भएको दाल खानेकुराहरू एकदम नरम हुन्छन् र खुवाउन सजिलो हुने गरी जत्ती पनि गिलो बनाउन सकिन्छ । त्यस्पछी भिन्दै किसिम अरु बनावटहरुको को खाना खाने तर्फ बडिन्छ कहिलेकाँही जसलाई हामी सार्हो मिश्रण भन्छौं, जस्तै गाजर, स्याउको टुक्रा, त्यो पनि दिनु पर्छ । त्यस्तो सार्हो खानेकुराहरु नदिंदा त्यस्ले मांसपेशिको विकासलाई नराम्रो असर गर्छ जुन चपाउन र भाषा विकास गर्न हामीलाई आवश्यक हुन्छ । त्यसो हुनाले, लामो अवधि सम्म केवल एकदम नरम भएको खाना खान दिंदा बेफाइदाहरू हुन्छन् ।”

स्पीच प्याथोलोजिस्टले भन्छन्

“Soft curries or rice-based dishes are quite soft and can be made quite moist, easy to feed. These foods then progress to other textures. Sometimes what we call hard mash should also be offered like, carrot sticks, pieces of apples.

When those harder textures aren’t offered then that affects the development of the muscles that we use to chew and express language. So, that’s one of the disadvantages of offering only very soft consistencies over a long period of time.”

Speech Pathologist