Supported by
© Copyright 2022 SUCCEED. N. Hopwood, C. Elliot, K. Moraby, A. Dadich, A. Regmi & K. Disher-Quill.
हामीले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूसँग साना बालबालिकाहरुलाई खाना खुवाउने सम्बन्धमा उहाँहरुको अनुभवहरूका बारेमा कुरा गरेका थियौं । यी पृष्ठहरूमा उहाँहरुको विचार, चुनौती र सुझावहरू बाडिएका छन् ।
हाम्रो उद्देश्य सँधै खाना खुवाउने समयलाई खुशीयाली बनाउन मद्दत गर्नु हो, तसर्त: – ‘खुसी मिल्स’ – हाम्रो लागि यसको अर्थ भनेको बालबालिकाहरूले राम्ररी खाउन, खाना खाने समयमा खुशी हुन्, र आमाबाबुले आफ्ना बच्चाहरूको पोषण र खाना खाने समयमा के हुन्छ भन्ने कुरामा विश्वस्त हुन् र सहज महसुस गरुन् भन्ने हो ।
तलको लिंकमा क्लिक गर्नुहोस् वा सोझै परिवार र चिकित्सकहरूको लागि हाम्रो भिडियो श्रृंखलामा जानुहोस:
“अष्ट्रेलियामा नटहरू बारे कथा र विवादहरू धेरै फरक छन् । मलाई यो बुझ्न गाह्रो लाग्छ । अष्ट्रेलियामा नट एलर्जीको बारेमा धेरै कुराहरु छन्, तर नेपालीहरुमा यो आमा र बच्चाहरुले खाने प्राथमिक चिज मध्ये एक मानिन्छ ।”
एक अभिभावक ले भन्नुभयो