Khushi Meals – Nepali

1.1 हाम्रो वेबसाईट को नेपाली भाषा खन्डमा तपाइँहरुलाई स्वागत् छ ।

1.2 हामीले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूसँग साना बालबालिकाहरुलाई खाना खुवाउने सम्बन्धमा उहाँहरुको अनुभवहरूका बारेमा कुरा गरेका थियौं । यी पृष्ठहरूमा उहाँहरुको विचार, चुनौती र सुझावहरू बाडिएका छन् ।

हाम्रो उद्देश्य सँधै खाना खुवाउने समयलाई खुशीयाली बनाउन मद्दत गर्नु हो, तसर्त: – ‘खुसी मिल्स’ – हाम्रो लागि यसको अर्थ भनेको बालबालिकाहरूले राम्ररी खाउन, खाना खाने समयमा खुशी हुन्, र आमाबाबुले आफ्ना बच्चाहरूको पोषण र खाना खाने समयमा के हुन्छ भन्ने कुरामा विश्वस्त हुन् र सहज महसुस गरुन् भन्ने हो ।


1.4 तपाईलाई के मा सबैभन्दा बढी रुचि छ?

तलको लिंकमा क्लिक गर्नुहोस् वा सोझै  परिवार र चिकित्सकहरूको लागि हाम्रो भिडियो श्रृंखलामा जानुहोस:



2.22 ” अष्ट्रेलियामा नटहरू बारे कथा र विवादहरू धेरै फरक छन् । मलाई यो बुझ्न गाह्रो लाग्छ । अष्ट्रेलियामा नट एलर्जीको बारेमा धेरै कुराहरु छन्, तर नेपालीहरुमा यो आमा र बच्चाहरुले खाने प्राथमिक चिज मध्ये एक मानिन्छ ।”

एक अभिभावक ले भन्नुभयो


9.04 Click the button to visit our English language site